एक्लो विरक्तिलो उभिएको बूढो रुख अनि मेरो चोभार ब्लुज !!!

लाग्छ म यतै कतै चोभारमै अड्केको छु । लाग्छ म यतै कतै भट्किरहेको छु । अनि त म यतै कतै घुमिबस्छु । यतैका गन्थनमा अल्झिरहन्छु । कुरैकुरामा एउटा प्रसङ्ग याद…

पढाईमा ढिलो भन्ने हुन्न नि, अङ्कल !

कुरा फेरि उही दिनको- जब म त्यो रुखको फेदमा पुगेथेँ, त्यही रुख जसको अमूर्त रुप मेरो पुस्तक ‘चोभार ब्लुज’को कभरमा कोरिएको छ । अनि म सुस्ताउँदै थिएँ, त्यही रुखको फेदमा…

छोरीलाई चिट्ठी

प्यारी छोरी निशिता ! धेरै धेरै शुभाशिष् अनि सम्झना, तिमी पढ्न विदेश गएको अब त महिनादिन भयो । प्रविधिका मद्दतले हरेक दिन आमुनेसामुने बसेर कुराकानी गर्न पाएर के गर्नु ?…

नभनिएको कथा प्रभुभक्त जोशीको

आउनुस्, आज एकैछिन अठहत्तर वर्षअघिको भक्तपुरको एउटा गाउँ पुगौँ । नेवार बस्ती । साल २००२ को माघ । ठिहिर्‍याउने जाडो । एउटा घरअघि एक हुल मानिस जम्मा भएका छन् ।…

Into the Wild

Into the wild I walk ’cause I am summoned In rain and on rock I march like a vagabond I dream I feel allured From grief I get cured Redeem…

मार्क्सले मास्क लगाइगयो

नारानहिटी ‘टेम्पर्ड-ग्लास’ बाकसभित्र श्रीपेच थपक्क सजिगयो। झोंकैमा हो कि कुन्नि, छोटे ‘झ्याप्ले’ ताल ‘ताल’ बेताल भैगयो। थकित जिउ, हर्षित मन, अवसाद सब कता हो कता छुटिगयो। नवयुगको शुरुवात सम्झी मन…

बोसनको सेरोफेरो: फेरि एक पटक

मिति २०७७ मंसीर १ गते भाइटीकाको दिनको कुरा । फेरि हुतहुती जाग्यो। दुई वर्ष अघि गएको थिएँ। त्यस अघि पनि पुगेको थिएँ, पछि फेरि पुगेँ। अझै पुग्ने मन भो। जति…

जगल्टे घर फर्किन्छ (श्रव्य कथा)

२०७६ को कुरा। झरीको मौसम थियो। बागमती पुल माथि हिँड्दै थिएँ। झमझम पानीले उर्लेको नदीको भेल किनारमा असरल्ल ठडिएका सुकुम्वासी झुपडीहरुका आँगन आँगन हुँदै बग्दै थियो। त्यहाँका वासिन्दाहरु माझ भेलको…

‘खेल खेल में’

२०३२ सालमा एउटा हिन्दी सिनेमा आएको थियो। पाटनको अशोक हलमा हो क्यारे। भर्खरै दिवंगत भएका हिन्दी सिनेमाका चकलेट हिरो ऋषि कपुर तथा उनकै पत्नी नीतु सिँहद्वारा अभिनित। त्यो सिनेमा थियो…

मनकामना देखि बक्रेश्वरसम्मको छोटो यात्रा

हाम्रो बास्केट फण्डको अर्धवार्षिक दुई दिने आउटिङ्ग कार्यक्रम यसपटक मनकामनामा आयोजना गरियो। बसियो मनकामना फूलबारी रिसोर्टमा पुष २७ र २८ गते। केबल कार चल्नु अघि मनकामना पुग्न आँबु खैरेनीबाट दरौंदी…